
बान्नीगढि जयगढ गाउँपालिका वडा न : ६ दर्नामा पञ्चदेवल अनुरा युवा क्लबको आयोजनामा प्रथम पञ्चदेवल अनुरा भलिबल कप २०७९ सञ्चालन हुने भएको छ । दिपावलीको अवसरमा संचालन हुने भलिबल यहीँ कार्तिक ४ गते सम्म आफ्नो टिम दर्ता गरिसक्नुपर्ने छ भने खेलको कार्तिक ५ गते उद्घाटन भएर संचालन हुने क्लबका अध्यक्ष खेमराज ओझाले जानकारी दिनु भयो।
विजेता टिमले प्रथम पुरस्कार ६१००० हजार
द्वितीयत पुरस्कार ३५००० हजार
तृतीय पुरस्कार २१००० हजार
सातहि मेडल,कप र प्रमाणपत्र पाउने छन भने उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ। टिम दर्ता ३००० ( तिन हजार ) रहेको छ।