३२ वर्षे उम्मेरहदका अभियान्ता दिपेन्द्र शाही द्वारा क्रान्तिकारीको केन्द्रिय अध्यक्ष घोषणा । - Biltham Khabar

३२ वर्षे उम्मेरहदका अभियान्ता दिपेन्द्र शाही द्वारा क्रान्तिकारीको केन्द्रिय अध्यक्ष घोषणा ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

दुई–दुई वर्षमा हुनुपर्ने अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन यतिबेला एक वर्ष ढिला गरी असोज १०-१४ गतेसम्म काठमाडौँमा हुदै छ । अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन विशेष चासोको रुपमा हेरिएको छ किन पनि भने माओवादी जनयुद्ध बाट स्थापित विद्यार्थी संगठन भएकोले पनि यसको विरासत छुट्टै छ यस्तै उम्मेदवारहदको विषय निकै चर्को स्वर मा उठेको थियो । यस्तै ३२ वर्षे उम्मेदवारहद्का अभियान्ता मध्येका एक दिपेन्द्र शाहीले उम्मेदवारहद स्थापित गर्न भए पनि अखिल (क्रान्तिकारी)को केन्द्र अध्यक्ष घोषण गरेको बताउनु भएको छ । क्रान्तिकारीमा प्रतिनिधिलाइ पनि अध्यक्ष लड्ने अधिकार दिएमा आफ्नो उम्मेदवारी रहने बिल्थम खबर लाइ बताउनु भयो म अहिले योग्यताका हिसाब ले पनि M.phil phd गर्दै छु विशेषत उम्मेदवारद लागु गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्नु हो।