
त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालय, कार्मिक प्रशासन महाशाखाले लेखा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । त्रिभुवन विश्वविद्यालयको विवरण अनुसार निकायको लेखा अधिकृतको पद त्रिभुवन विश्वविद्यालय सेवाको लेखा कार्यमा कार्यरत नेपाल सरकारका अवकाशप्राप्त अधिकृत तहका कर्मचारीले बढीमा ६ महिना करार सेवा मार्फत भर्नुपर्ने भएकोले । ; इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (भोलिपल्ट सार्वजनिक बिदा परेमा) कार्मिक प्रशासन महाशाखा, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विवरण कार्यालयमा दरखास्त बुझाउन यो सूचना प्रकाशित गरिएको छ ।
