कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा खुल्ने उद्योगलाई १५ वर्षसम्म आयकर छुट - Biltham Khabar

कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा खुल्ने उद्योगलाई १५ वर्षसम्म आयकर छुट

  • 134
  •  
  •  
  •  
    134
    Shares

१५ जेठ, काठमाडौं । सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खुल्ने विशेष उद्योगलाई आयकरमा १५ वर्षसम्म छुट दिने भएको छ ।

यस्ता उद्योगले कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म आयकरमा पूर्ण छुट दिइने अर्थमन्त्री जनार्दन शर्माले बताए । तर, यस्ता उद्योगले १०० जनालाई रोजगारी दिनु पर्ने शर्त सरकारको छ ।