कृषि विकास बैंकले माग्यो १७९ जना कर्मचारीका लागि आवेदन - Biltham Khabar

कृषि विकास बैंकले माग्यो १७९ जना कर्मचारीका लागि आवेदन

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो। आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।