शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह अध्यापन अनुमतिपत्र (Teaching License) को विज्ञापन खुल्यो । - Biltham Khabar

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह अध्यापन अनुमतिपत्र (Teaching License) को विज्ञापन खुल्यो ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ।

आयोगको मंगलबार बसेको बैठकले आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्नसमेत भनेको छ।

तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्नेछन्।

https://license.tsc.gov.np/ मार्फत् सबै विवरण भर्न सकिने व्यवस्था छ। https://tsc.gov.np/ बाट विज्ञापनको विस्तृत विवरण हेर्न सकिन्छ।