
अछाम : नेकपा माओवादी केन्द्र ढकारी गाउपालिका स्तरीय पार्टी प्रशिक्षण तथा चुनावी आमसभा कार्यक्रम नेकपा माओवादी केन्द्रका गाउपालिका संयोजक निर्प बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्बसंविधान सभा सदस्य कमरेड शरद सिंह भण्डारि ,विशिष्ट अतिथि ,नेकपा माओवादी केन्द्र सुदुरपस्चिम प्रदेश उपाध्यक्ष कमरेड अक्कल रावल ,विशिष्ट अतिथि ,नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा संविधान सभा सदस्य कमरेड जानकी साउद रावल अतिथि, पुर्ब प्रदेश सदस बम बहादुर रवाल ,मोतिकला चलाउने प्रदेश सदस्य ,तुलाराम उपाध्याय नेता नेकपा माओवादी केन्द्र,जनक रावत कमलबजार नगरपालिका सह इन्चार्ज , अतिथी जीवन बिक, सिताराम भण्डारि शिक्षक सांगठन प्रदेश सदस्य
मन्जु बिष्ट जिल्ला समन्वय सदस्य ,अतिथि योउङ कम्युनिस्ट लिग ycl ढकारी गाउपालिका इन्चार्ज कमरेड मन सिंह बिक (रोशन)
अतिथी अनेरास्ववियु क्रान्तिकारी जिल्ला सचिवालय सदस्य तथा ढकारी गाउपालिका सह-इन्चार्ज कमरेड सागर रिमाल (सिताराम ) रहनु भएको थियो ।
कार्यक्रमको संन्चालन पार्टीका नेता कमरेड एकेन्द्र पुनमगर (एटम) ले गर्नु भएको थियो