मंगलसेनका २ स्थानमा आँखा शिविर हुने - Biltham Khabar

मंगलसेनका २ स्थानमा आँखा शिविर हुने

  • 134
  •  
  •  
  •  
    134
    Shares

जिल्लाको मंगलसेन नगरपालिकाले निशुल्क आँखा शिबिर संचालन गर्ने भएको छ । आँखा उपचार केन्द्र मंगलसेन संगको सहकार्यमा नगरपालकाका २ ठाँउमा निशुल्क शिबिर संचालन गर्ने भएको हो ।

निशुल्क संचालन हुने शिबिरमा पाईक पर्ने ठाँउमा आई उपचार सेवा लिन सबैलाई अधिकृत सोडरीले आग्रह गर

चैत्र २५ गते नगरपालिकाको वडा नं. १२ को पार्वती माबी छापडाँडा र चैत्र २८ गते मंगलसेन नगरपालिकाको पुरानो भवनमा शिबिर संचालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।

निशुल्क संचालन हुने शिबिरमा पाईक पर्ने ठाँउमा आई उपचार सेवा लिन सबैलाई अधिकृत सोडरीले आग्रह गरेका छन् ।