अछामको रामारोशनमा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार - Biltham Khabar

अछामको रामारोशनमा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

  • 134
  •  
  •  
  •  
    134
    Shares

बैशाख २३ अछाम

अछामको रामारोशनकी एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। रामारोशन गाउँपालिका-४ बाटुलासेन छडेना की अम्बकला बिकको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिको हो।

सुत्केरी हुने क्रममा अत्यधिक रक्तश्राव भई अछाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि राजनैतिक दलहरुको पहलमा प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रालयमा समन्वय गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको बाटुलासेन स्वास्थ्य चौकि प्रमुख रमेश न्यौपाने ले जानकारी दिनुभएको हो।