सागर रिमालको गजल संग्रह ओटालो फागुन १२ गते विमोचन हुने । - Biltham Khabar

सागर रिमालको गजल संग्रह ओटालो फागुन १२ गते विमोचन हुने ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं : अछाम जिल्ला तत्कालिन हिच्मा गाबिस वडा न: ४ र हाल ढकारी गाउपालिका वडा न: २ गाउखेत जन्मिएका सागर रिमालको अछामी भाषाको गजल संग्रह ओटालो मितिः २०८० फागुन १२ गते शनिबार काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठान, सिद्धिचरण सभाकक्ष गोलो घरमा बिहान ११ बजे एक कार्यक्रमका बिच विमोचन हुने भएको छ कुईकाले मिडिया प्रा.लि. द्वारा प्रकाशित यो संग्रह गजलकार रिमाल अछामी भाषाको पहिलो गजल संग्रह भएको दाबि गर्छन उनि भन्छन् लेखन यात्राले मलाइ यहाँ सम्म पुग्ने अवसर दियो ।
ठूलो साथ साथिहरु दाइहरु आफन्तबाट मिल्यो र ओटालोलाइ जन्मदिन हरदिन हरप्रयास गर्ने कुईकाले मिडिया प्रा:लिलाई हृदय देखी नै धन्यवाद ????❣️
अब ओटालोलाइ तपाईंहरुको जिम्मेवारीमा छोड्ने निर्णय गरेको छुँ ओटालो भित्र लेखिएका गजलहरुमाथी तपाइहरुको सुझाव हुने छ भन्नेमा बिश्वास लिएको छु । अब पुर्णरुपमा पठाकको जिम्मा हुने छ। सम्पूर्ण साहित्य प्रेमिको उपस्थितिको लागि निमन्त्रणा गर्दछु ।