विश्वविद्यालय अनुदान आयोगद्धारा छात्रवृत्रि तथा अनुदानका लागि प्रस्ताव आब्हान - Biltham Khabar

विश्वविद्यालय अनुदान आयोगद्धारा छात्रवृत्रि तथा अनुदानका लागि प्रस्ताव आब्हान

  • 134
  •  
  •  
  •  
    134
    Shares

विश्वविद्यालय अनुदान आयोेगले विभिन्न कार्यक्रम कार्यान्यवयनका लागि प्रस्ताव माग गरेको छ । उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरुलाई छात्रवृत्ति तथा अनुदान, अध्ययन अध्यापनमा संलग्ग्न शिक्षक तथा कर्मचारीको सिप दक्षाता क्षमता अभिवृद्धिका लागि प्रस्ताव माग गरेको हो ।

प्रस्तावकले आयोगले हालै सार्वजर्निक गरेको कार्यक्रम कार्यविधि  २०७८ ले व्यवस्था गरेको नियम अनुसार आवेदन दिन  आयोगले आज जारी गरेको सूचनामा  आग्रह गरिएको छ ।