
रामारोशन अछाम
बैशाख १
अछाम जिल्लाको रामारोशन गाउँपालिकामा एमालेका उम्मेदवार चक्र बहादुर रावलको सात सय मतले अग्रता कायम गरेका छन
गाउँपालिका वडा नम्बर चार बाटुलासैन पुग्दा सम्म एमालेका उम्मेदवार रावलको १७८९ , माओवादी केन्द्रका पहल साउद १०४८ छ भने नेपाली काङ्ग्रेस / समाजवादीका मान बहादुर साउदको १०८६ मत पुगेको छ ।