नेविसंघ नेपाल कमर्स क्याम्पस मिनभवन द्वारा NCC क्रीकेट कप आयोजना । - Biltham Khabar

नेविसंघ नेपाल कमर्स क्याम्पस मिनभवन द्वारा NCC क्रीकेट कप आयोजना ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

सुशील खड्का काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवन द्वारा विगतका वर्ष झैँ यस वर्ष पनि NCC cricket Cup season 3 हुने भएको छ। नेविसंघ नेपाल कमर्स क्याम्पसको आयोजनामा हुन लागेको क्रीकेट प्रतियोगितामा सहभागी हुन नेपाल कमर्स को विद्यार्थी अनिवार्य रहेको क्याम्पस समिति सदस्य तथा आयोजक समिति प्रमुख हरिश पनेरू ले जानकारी दिनुभएको छ । जसमा प्रथम पुरस्कार २००००।- द्वितीय पुरस्कार ८०००।- सहित प्रमाणपत्रको व्यवस्था गरिएको नेता दिनेश बहादुर सिंह ले जानकारी दिनुभएको छ सहभागी टिमले ३५००। दर्ता शुल्क तिर्नुपर्ने छ भने खेल फागुन २८ गतेबाट टुडिखेलमा हुने जनाइएको छ।