निर्धन उत्थान लघुवित्तले कर्मचारीको माग गरेको छ। - Biltham Khabar

निर्धन उत्थान लघुवित्तले कर्मचारीको माग गरेको छ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

पुस २८ गते । निर्धन उत्थान लघुवित्तले कर्मचारीको माग गरेको छ। लघुवित्तले मुख्य तथा शाखा कार्यालयामा रिक्त स्थान पदपुर्ती गर्नुपर्ने भएकोले  केही संङ्ख्यामा कर्मचारी को माग गरेको हो ।

इच्छुक उमेदवारहरुले नेपाली नागरिकता को एक प्रती फोटोकपी सहित पद अनुसार आबश्यक पर्ने कागजात बायोडाटा र सम्बन्धी क्षेत्रमा अनुभव प्रमाणित गर्ने कागजातहरू सहित info@nirdhan.com.np मा सुचना प्रकाशित मिति ले १५ दिन भित्र इमेल पठाउन सकिने छ ।

हेर्नुहोस आवेदनको सूचना