कमलबजार नगर प्रमुखमा माओवादी केन्द्रबाट नरेन्द्र प्र बजगाई उम्मेदवार । - Biltham Khabar

कमलबजार नगर प्रमुखमा माओवादी केन्द्रबाट नरेन्द्र प्र बजगाई उम्मेदवार ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम । नेकपा(माओवादीकेन्द्र)कमलबजार नगरपालिकाका व.उपाध्यक्ष आदरणीय नरेन्द्र प्रसाद बजगाई (क.चर्चित)नेकपा माओवादीको तर्फबाट मेयर पदमा मनोनयन दर्ता गरेका छ्न २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा जनता माझ लोकप्रिय ईमान्दार नेता बजगाई २०५४ सालबाट सक्रिय राजनितिकमा रही २०५६ सालबाट पुर्ण रुपमा भुमिगत राजनितिमा रही काम गरेको त्यस पश्चात् निरन्तर माओवादी आन्दोलनको हरेक क्रियाकलापमा आबद्ध हुदै आएका छ्न संगठन निर्माण तथा २०७९ सालको माओवादी बिभाजित भएको अवस्थामा पनि पार्टीको निम्ती कटिबद्ध रहेको निडर स्वभावका नेता बजगाई आफुले जितेमा पालिकामा व्याप्त शिक्षा, स्वास्थ्य, युवा बेरोजगार तथा खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि आफुले उम्मेदवारी दिएको उहाँको भनाई छ। आफूले जितेमा पालिकालाई नमुना नगरपालिका बनाउने उहाँको दाबी छ । समाज परिवर्तनको लागि निरन्तर आन्दोलनमा रहेको नेतृत्व नगरबासिले चुन्ने उहाको दाबी छ । पालिकामा भएको भ्रष्टाचार विरुद्ध अभिनय संचालन गर्नको लागी पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको बताएक छन । यसका सबै युवा वर्ग र समाजमा परिर्वतन चाहानेहरुले आफुहरुलाइ मत दिने उनको दाबी छ ।