अछामका युवा पत्रकार एलबी विश्वकर्माको निधन - Biltham Khabar

अछामका युवा पत्रकार एलबी विश्वकर्माको निधन

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौँ — पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वाडमा भर्ना गरिएको थियो ।विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युको कारणबारे एकिन जानकारी आइसकेको छैन ।अछाम रामारोशन -५ निवासी घर भइ काठमाडौंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका उनी पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत थिए ।