
अखिल ( क्रान्तिकारी ) नेपाल कमर्स क्याम्पस को १२ औं क्याम्पस सम्मेलन सम्पन्न भएको छ अध्यक्ष तुल्सिराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति संगठनका केन्दिय महासचिव उत्तम अधिकरी, विशेष अथितिमा केन्द्रिय सचिव तथा वाग्मति प्रदेश संयोजक पवन कार्की अथिति प्रदेश सह संयोजक प्रसुन कार्की लगाएत केन्द्रिय सदस्यहरु क्याम्पसका नेता र विद्यार्थीको उपस्थिति रहेको थियो भने बन्दसत्रबाट नयां नेतृत्व निर्बाचित भएको छ ।
इन्चार्ज तुलसिराम न्यौपाने, सह इन्चार्ज सुजना पौडेल
अध्यक्ष सम्राज राई, वरिष्ठ उपाध्यक्ष बिकास साउद, उपाध्यक्ष शंकर बिक, सचिब भिम प्रसाद घोडाशैनी, सह सचीव अनु भुषाल, सह सचीव निर्देश बटला, कोषाध्यक्ष सरोज राय यादब लगाएत ३५ सदस्य नया समिति चयन भएको छ ।