वाइसीएल नेपालको प्रथम पालिका सम्मेलन चौरपाटीमा सम्पन्न । - Biltham Khabar

वाइसीएल नेपालको प्रथम पालिका सम्मेलन चौरपाटीमा सम्पन्न ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम : नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र निकट वाइसीएल नेपाल को प्रथम पालिका सम्मेलन चौरपाटी मा सम्पन्न भएको छ ।वाइसीएल का पालिका सयोजक पारस सुनार को अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख पार्टी का प्रदेश कमिटी सदस्य ,एव पालिका इन्चार्ज राम ब थापा रहनु भएको थियो ।उहाले पाटी को मेरुदण्ड नै वाइसीएल भएको र वाइसीएल पाटिको एक सैन्य ,सेना जस्तै भएको ,पाटिलाइ बिजय गराउन महत्वपूर्ण भुमिका मा रहने वाइसीएल भएको बताउनु भएको छ । मतदाताको संरक्षण गर्ने,पाटिको निर्देशन नियम केन्द्रिय रहने वाइसीएल अब पालिका मात्र नभएर टोल टोल सम्म संगठित गर्ने र यस्मा सधै साथ र सहयोग पाटी र आफ्नो तर्फ बाट रहने समेत बताउनु भएको छ कार्यक्रम मा बिशिस्ट अथिती पार्टिका पालिका अध्यक्ष जीवन बिक्रम साउद ,वाइसीएल अछाम सयोजक चन्द्र भण्डारी लगायत को उपस्थित रहेको थियो , इन्चार्ज नवीन थापा को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन पालिका सचिब पुस्प साउद ले गर्नु भएको थियो ।