नेपाल वायुसेवा निगमले माग्यो १३७ जना कर्मचारी; योग्यता SLC/SEE/10+2/Bachelor पास - Biltham Khabar

नेपाल वायुसेवा निगमले माग्यो १३७ जना कर्मचारी; योग्यता SLC/SEE/10+2/Bachelor पास

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो । 
 
रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । पौष २१ गतेसम्म आवेदन दिनु पर्नेछ । विज्ञापन हेर्नुस्