
रामारोशन अछाम
बैशाख ३०
अहिल मुलुकमा स्थानीय तहको चुनाव चलिरहेको बेला ७५३ स्थानीय तह मध्यको एक रामारोशन गाउँपालिकाको सात वटा वडामा नौ हजार तीन सय उन्साठी मतदान गर्ने कार्य सम्पन्न भएको छ ।
गाउँपालिकाको सात वटा वडाको सम्पुर्ण रिपोर्टिङ यश प्रकार रहेको छ वडा नम्बर एक मलातिकोटमा १०१५, वडा नम्बर दुइ चाफामान्डौमा ५६० , वडा नम्बर तीन शान्तडामा १०८५, वडा नम्बर चार बाटुलासैनमा १४५०, वडा नम्बर पाँच रामारोशनमा २४५६ , वडा नम्बर छ भटाकाटियामा १६१६ वडा नम्बर सात सुतार १२७६ मत खसेको छ