राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा राजनीतिक दल सम्बन्धि अध्यादेश जारी -Panchadewalnews - Biltham Khabar

राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा राजनीतिक दल सम्बन्धि अध्यादेश जारी -Panchadewalnews

  • 134
  •  
  •  
  •  
    134
    Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा याे अध्यादेश जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले याे अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।