
अछाम– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा अछाम क्षेत्र नम्बर १ बाट सिफरिस हुनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) अछामले मङ्सिर ४ गते हुने निर्वाचनका लागि मन्त्री कुँवरलाई उम्मेदवार सिफारिस गरेको हो ।
यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि युवा नेता नमराज न्यौपानेलाई सिपारिस गरिएको जनाएको छ। अन्य को को भए त सिफारिस
प्रतिनिधि सभा सदस्य
अछाम निर्वाचन क्षेत्र १ – शेर बहादुर कुँवर
अछाम निर्वाचन क्षेत्र २ – नमराज न्यौपाने
प्रदेश सभा सदस्य
अछाम १(१) – कुल बहादुर कुवर
– हिक्मत कुवर
अछाम १(२)- हिरन्ड भट्टराई
– रत्ना तामाङ
अछाम २(१) – डबल चलाउने
– दिपक बिष्ट
– दुर्गा बोहोरा
अछाम २(२) – शंकर भण्डारी
– नवराज साउद
– नयन सोडारी
प्रतिनिधिसभा समानुपातिक खुला तर्फ
१) बल बहादुर सोडारी
२) भक्त बहादुर शाही
३) योगेन्द्र बिष्ट
प्रतिनिधिसभा समानुपातिक महिला तर्फ
१) बिन्द्रा साउद
प्रदेश सभा समानुपातिक महिला तर्फ
१)मिना साउद
२)केशरी रेग्मी
३) देवकला चलाउने
३) कृष्णा जैसी न्यौपाने
४) जयन्ती बोगटी
प्रदेशसभा समानुपातिक खुला तर्फ
१) कल्यान बोगटी
२) हर्क साउद
प्रदेश सभा समानुपातिक – दलित तर्फ
१) डम्बर नेपाली
२) जित निशानी
३) इन्द्र जैगडि
माथि उल्लेखित नामावली सिफारिस गरिएको नेकपा एस अछामले जनाकारी दिएको छ ।