निमावि तह शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो। - Biltham Khabar

निमावि तह शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो।

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ। कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। हेर्नुहोस् सूचना