कांग्रेस महाधिवेशनको कार्यतालिका संशोधन (तालिकासहित) - Biltham Khabar

कांग्रेस महाधिवेशनको कार्यतालिका संशोधन (तालिकासहित)

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा संशोधन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै १४ औं महाधिवेशनको कार्यतालिका संशोधन भएको जनाएको हो ।

जस अनुसार वडा अधिवेशन गर्न बाँकी जिल्लाहरुको हकमा असोज ५ गते गर्ने र स्थानीय तहका अधिवेशन असोज ९ गते गर्ने उल्लेख छ । केन्द्रीय महाधिवेशनको मिति भने यथावत छ ।