अनेरास्ववियू(क्रान्तिकारी)नेपाल कर्मस क्याम्पस समितिद्धारा क्याम्पस प्रशासनलाई १४ बुदे माग पेश - Biltham Khabar

अनेरास्ववियू(क्रान्तिकारी)नेपाल कर्मस क्याम्पस समितिद्धारा क्याम्पस प्रशासनलाई १४ बुदे माग पेश

  • 134
  •  
  •  
  •  
    134
    Shares

अनेरास्ववियू (क्रान्तिकारी) नेपाल कर्मस क्याम्पस समितिले विद्या्र्थीहरुको हक अधिकार तथा गुणस्तरीय शिक्षाको निम्ति भन्दै १४ बुदे माग पेश गरेको अध्यक्ष सम्राज राई ले जानकारी दिनु भयो ।

मागहरु

  1. वि.वि.एस. कार्यक्रमको प्रत्येक वर्ष वृद्धि गरिने १० प्रतिशत शुल्क खारेजी गरिनु पर्ने ।
  2. त्रि.वि. को नियम बमोजिम MBS कार्यक्रम तर्फ १५ प्रतिशत र BBS तर्फ २० प्रतिशत छात्रवृत्ति बितरण गरिनु पर्ने ।
  3. BBA-F निर्देशक र उपनिर्देशक नियुक्ती गरि विगतमा यस कार्यक्र संचालन हुदा देखी निर्धारण नभएको हुदा शूल्कलाई तत्काल कायम गरियोस् ।
  4. कोरोना भाइरसको कारण बिद्यार्थीहरुले भौतिक रुपमा पाउने सेवा सुविधा बाट बन्चित भएकोले क्भ्mभकतभच लगायत कार्यक्रमको शूल्कमा मिनाह गरिनु पर्ने ।
  5. जनयुद्धका सहिद तथा द्धन्दपिडितका सन्ततिलाई निशुल्क अध्ययनको व्यवस्था गरिनूपर्ने
  6. यस क्याम्पस प्रशासन बाट दिइने सबै सेवा online गरियो
  7. तर्फ ५० प्रतिशत लिदै आएको मा त्रि.वि को नियम अनुसार ५ प्रतिशत लिनु पर्ने
  8. पुस्तक कार्यलयमा विगत हाम्रो संगठनसग गरिएको संम्झौता अनुरुप ५ ओटा पुस्तक तत्काल सहज रुपमा बितरण गरि पुस्तकार्यलयलाई चुस्त दूरुस्त बनाईयोस ।
  9. MBS तथा BBS तर्फ प्रदान गरिदै आएको विद्यार्थी परिचय पत्रलाई तत्काल डिजिटल गरियोस् ।
  10. क्याम्पसको भौतिक संरचना निर्माण गराउदा प्रतिस्प्रधा विना व्यक्रिलाई जिम्मेवारी दिने प्रचलन रोक्ने तथा विगतका क्याम्पसको करोेडौँ आर्थिक अनिमियता भएको हुदा उक्त अनिमियतालाई सर्बजनिक गरि दोषी उपर कडा कारवाही गरियोस ।
  11. नेपाल कर्मस क्याम्पसको BBS लगाएत सबै शाखाहरुबाट दिईने सेवा सुबिधालाई थप व्यबस्थित रुपमा प्रदान गरिनु पर्ने
  12. क्याम्पसको स्टोर शाखा बाट व्यापक बेरुजु देखिएको हुदा छानविन समिति बनाई देfषी उपर कडा कारबाहि गरियोस् ।
  13. नेपाल कर्मस क्याम्पसका सम्पुर्ण बिदयार्थी कर्मचारी तथा प्राधापकहरुलाई तरुन्त खोपको व्यवस्था गरियोस ।
  14. विगतमा हाम्रो संगठनबाट पेश गरिएका विभिन्न माग पत्रहरु केही कार्यान्वन भएको र नभएका मागहरुलाई तत्काल कार्यान्वयन गर्नुपर्ने ।